व्यवस्थाको पुस्तकको परिचयः (Old Testament Bible Study-4)

व्यवस्थाको पुस्तकको परिचयः



इस्रायलिहरू मोआवको समथर क्षेत्रमा हुँदा भएको घटना हो
मोसा १२० वर्षको हुँदा, आफु इस्रायलिहरूबाट विधा हुँदा उसले दिएको शिक्षा हुन
इस्रायलिहरूको दोस्रो पुस्ता जसले परमेश्वरले गर्नु भएका महान कामहरू देखेका थिएनन्, उनिहरूलाइ परमेश्वरले के कस्तो गर्नुभो भनि सिकाउन र परमेश्वर सँगको कारारको नविकरण गर्न सिकाइएको हो । 

अध्ययनको लागि तलको स्लाइडमा क्लिक गर्नुहोस्