
बाइबलले हामी बिच असल सम्बन्ध चाहन्छ | Bible Desires a Good Relationslip Among Us
रोमी 12:14-16 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्का…
March 13, 2023
रोमी 12:14-16 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्का…
१. आकाशभन्दा उच्च-उच्च छ नाउँ, सागरभन्दा गहिरो गहिरो छ प्रेम आसमानभन्दा विशाल-विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको । को. यसैले गर्छौ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको (२) २. वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम, आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम स्वर्ग छोडी आउनुभो’ क्रूसैमा मर्नुभो’, मृत्युलाई जित्नुभो’, हामीलाई मुक्ति दिनलाई । ३. सारा सृष्टिले ढोक्नेछ, सबै घुँडाहरू टेक्नेछन्, निर्बल बलियो हुनेछ, लाटोले पुकार्नेछ त्यो नाउँ अन्धो ले देख्नेछ, बहिरोले सुन्नेछ, मुर्दा बिउँतनेछ उनैलाई महिमा दिनलाई ।