Bhajan 549: हाम्रो पीरलाइ बुझिदिने Hamro pirlai bujhi dine- Nepali Christian Song
को. हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ (२)
हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ (२)
हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
१. यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन (२)
यो नयनको आँसुलाई पिर भनेर बुझ्ने होइन (२)
हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
२. यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन (२)
यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन (२)
हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।