जुआन नेपाली संगती (द. कोरिया)
यो जुआन नेपाली संगती (द. कोरिया) को फेसबुक पेज हो यसमा प्रत्येक आइतबार हुने आराधना सेवा प्रत्यक्ष अपलोड गरेर राखिन्छ। यहाँहरू सबैले यसमा भएका संगतीका भिडियोहरूलाइ हेरेर आसिसित हुनुहोस् ।
लाइभ संगतीको समय नेपालको 8:45 बजे आइतबार विहनद कोरिया को आइतबार दिनको 12:00 बजे
हाम्रो पेजलाई लाइक गरेर संगती सुरु भएको सुचना प्राप्त गर्नुहोस्