बाइबलका केहि रोचक तथ्यहरू || Interesting facts of the Bible

 

बाइबलमा सबै भन्दा लामो र छोटो

सबै भन्दा लामो पुस्तक- भजनसंग्रह 150 अध्याय, 43743 शब्दहरू छन्।

सबै भन्दा छोटो पुस्तक 3 युहन्ना- एउटा मात्र अध्याय र 299 शब्दहरू छन्।

सबै भन्दा लामो अध्याय भजनसंग्रह 119-  यहाँ 176 वटा पदहरू छन्

सबै भन्दा छोटो अध्याय भजन संग्रह 117- यहाँ 2 पदहरू मात्र छन्।

सबै भन्दा लामो पद एस्तर 8:9- 90 वटा शब्दहरू छन्

सबै भन्दा छोटो पद युहन्ना 11:35- दुई वटा शब्दहरू मात्र (येशू रूनुभयो)

 

बाइबल मा लगभग 61100 शब्दहरू छन्

 (विभिन्न भाषाहरूमा उल्था गर्दा केही शब्दहरूको संख्या घटबढ हुन सक्छ)

पिता, पुत्र र पवित्र आत्मालाइ संयुक्त रूपमा सम्बोधन गर्ने शब्द बाइबलमा कहीँ पनि उल्लेख छैन।

बाइबल 40 जना लेखाहरू छन्

1500 बर्षको समयकालमा लेखिएको थियो।

बाइबलका लेखकहरू गोठाला, मछुवा, सिपाही, डाक्टर आदि थिए।

मोसाले 5 वटा, पावले सबै भन्दा धेरै 13 वटा पुस्तहरू लेखेका छन्।

अझै कति पुस्तकहरूले लेखकको जानकारी छैन।

बाइबलमा स्त्रीहरू

बाइबलमा 188 जना स्त्रीहरूको नाम उल्लेख छ ।

93 जने मात्र केही बोलेको कुरा समेटिएको छ।

उनिहरूको बोलि 14056 शब्दहरू छन्, जुन पुरै बाइबलको 1.1% हुन आउँछ।

बाइबल तिन महादेशमा लेखिएको थियो-

मुख्य गरि एशियामा, र नयाँ करारका केही पत्रहरू वर्तमान यूरोपको भुभाग बाट लेखिएका थिए।

यर्मियाले आफ्नो पुस्तको केही अंश मिश्र, वर्तमान इजिप्ट, अफ्रिकामा हुँदा लेखेका थिए।

बाइबल तिन भाषाहरूमा लेखिएको थियो-

बाइबल सुरूमा हिब्रू, आरमिक, तथा ग्रीक तिन भाषाहरूमा लेखिएको थियो।

पुरानो करारका प्राय पुस्तकहरू हिब्रू भाषामा लेखिएको थियो। केही अंस आरमिक भाषामा लेखिएको थियो,

नयाँ करार पूर्णरूपमा ग्रीक भाषामालेखिएको थियो।

बाइबलको अर्थ

बाइबल भन्ने शब्द ग्रीक भाषाको बिब्लोस बाट आएको हो र यसको अर्थ पुस्तकहरू भन्ने हुन्छ।

बाइबलमा येशूको सारिरिक वनोट

बाइबलमा कहीँ पनि येशूको सारीरिक बनोटको उल्लेख भएको छैन। उहाँ कहि अग्लो, कस्तो वर्णको आदि कहीँ पनि लेखिएको छैन। 

Read More