- पावल प्रेरितको बारेमा केही सत्य तथ्यहरू
- वास्तविक नाम- तार्ससको सउल
- जन्म – लगभग 4 इपु वा यो भन्दा पछि
- नागरिकता- रोम तर येहुदी जाति
- प्रभुमा विश्वास गरेको - 33 इ.सं, दमसकसको बाटोमा जाँदा प्रभुको दर्शन पाए पछि विश्वासमा बढेको हुन् (गलाती 1.16)
- जन्म स्थान- तार्सस, वर्तमान टर्कि
- मृत्यु 62-64 इ.सं रोम, इटाली
- व्यवसाय- पालको निर्माण
- शिक्षा- ग्रीक भाषामा निपुर्ण, लेख पढ गर्न सक्ने (गलाती 6:11)
- धार्मिक पद- फारसिदलको सदस्य, गलाती 1:14, फिलिप्पी 3:4-6
- मुख्य काम- सुसमाचार प्रचार, मण्डली स्थापना, मण्डली तथा अगुवाहरूलाई पत्राचार, येशूको जीवनको सैद्धान्तिक विश्लेषण
पावल प्रेरितको बारेमा केहि तथ्यहरू | Some facts about the Apostle Paul
May 12, 2025

Pabitra M. Bhandari,
M.Div, ThM (Torch Trinity University)
PhD (GIT, Yonsei University)
Pastor, Juan Nepal Church, Incheon;
Adjunct Professor at Gangseo University, Seoul, South Korea
Lecturer at Nepali International Theological Seminary