
बाइबलले हामी बिच असल सम्बन्ध चाहन्छ | Bible Desires a Good Relationslip Among Us
रोमी 12:14-16 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्का…
March 13, 2023
रोमी 12:14-16 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्का…
को. आऊ, येशू, लौ मलाई बचाऊ पापको यो भारी आँधीमा (२) १. संसारिक सागरको हे बलियो माझी (२) दुःख-दर्द बुझिहिँड़्ने दुनियाँको लागि, प्राण दिने, ज्यान दिने परम उपकारी (२) सच्चा पक्का धर्म ल्याउने अधर्म पखाली । २. सुपदेश दिन्थ्यौ, प्रभु, दुनियाँ चहारी (२) धर्मीलाई धन्य भनी पापीलाई उतारी, दुःख-सुख साथी सम्झी हाँसू-रोऊँ नभई (२) क्रूसमाथि चढ़्यौ प्रभु जीवन दिन कठै । ३. नगरी देऊ ढिलो प्रभु, लौ न छिटो आऊ न (२) दुष्कर्मको बाढ़ी बग्यो, बगे सबै जन, नाउ खियाऊ, पारी लैजाऊ, सुन आर्त्तनाद (२) हे जिन्दगी दाता येशू, राख आफ्नै साथ ।