यो भिडियो googleले अनुमति प्रदान गरे अनुरूप embed मात्र गरिएको र भिडियो सर्जकको आफ्नै च्यानलबाट चलेको जानकारी गराउँछाैं।
सुन है सुन यो खबर | Suna Hai Suna Yo Khabar | 129 Bhajan
Lyrics:
कोः सुन हे सुन यो खबर छिमेकी दाजुभाइ बौरिउठे येशू हाम्रा जित हाम्रै भो ।
१ येशू हाम्रा कति प्यारा क्रूसमा गई मर्नुभो तेस्रो दिनमा बाँचेर उनले धर्म साँच्नुभो
२. शिर झुक्यो शैतान र झूटो साक्षी बोल्नेको आदर प्रशंसा महिमा बढ्यो हाम्रो येशूको ।
३. आऊ सबै अविश्वासी दोधारैमा परेका बाटो सत्य जीवन मिल्छ हाम्रो येशूमा ।