Bishwasi.com ले समय समयमा केही आसिषित गीत भजनहरूलाइ छान्ने गर्दछ।
यो भिडियो googleले अनुमति प्रदान गरे अनुरूप embed मात्र गरिएको र भिडियो सर्जकको आफ्नै च्यानलबाट चलेको जानकारी गराउँछाैं।
B E
आउँछु तपाँईको उपस्थितिमा
B E
कृतज्ञ हृदय लिई
B E
दिन तपाँईलाई महिमा
B F#
गर्न तपाँईको आराधना
E B
(हाबिलले जस्तै उत्तम भेटी
G#m F#
मरियमले जस्तै बहुमूल्य अत्तर)-2
E B
(चढाउन तपाँईलाई
G#m F#
दिन तपाँईलाई)-2
B E B E
स्वर्गतिर यी मेरा हातहरू उचाल्छु
B E B E
सम्पूर्ण जीवन मेरा तपाँईलाई नै सुम्पन्छु
B E
दिन तपाँईलाई महिमा
B F#
गर्न तपाँईको आराधना
E B
(हाबिलले जस्तै उत्तम भेटी
G#m F#
मरियमले जस्तै बहुमूल्य अत्तर)-2
E B
(चढाउन तपाँईलाई
G#m F#
दिन तपाँईलाई)-2
G#m F# E
हाल्लेलूयाह
G#m F# E
हाल्लेलूयाह
C#m D#m E
हाल्लेलूयाह
C#m D#m E B
हाल्लेलूयाह
E B
(हाबिलले जस्तै उत्तम भेटी
G#m F#
मरियमले जस्तै बहुमूल्य अत्तर)-2
E B
(चढाउन तपाँईलाई
G#m F#
दिन तपाँईलाई)-2