येशूले पूरा गर्नुभएको बाइबलका अगमवाणीहरू | Biblical Prophecies Fulfilled by Jesus

१. येशूको जन्मसम्बन्धी अगमवाणीहरू
(Jesus' Birth)

अगमवाणी (Prophecy) पुरानो करारका सन्दर्भहरू (Old Testament References) नयाँ करारको पूरा हुनु (New Testament Fulfillment)
स्त्रीको वंशबाट हुने येशूको जन्म र उहाँले सर्पको शिर कुल्चने उत्पत्ति ३:१४-१५ गलाती ४:४; हिब्रू २:१४; १ यूहन्ना ३:८
अब्राह्मद्वारा सबै जातिहरू आशिष्‌ पाउने उत्पत्ति १२:३; १८:१७-१८; २२:१८; २६:४; २८:१४ प्रेरित ३:२५-२६; मत्ती १:१, १७; गलाती ३:१६
यूहूदाको कुलबाट हुने येशूको जन्म उत्पत्ति ४९:८-१०; मीका ५:२ मत्ती १:१-३; हिब्रू ७:१४; प्रकाश ५:५
यिूदियाको बेथलेहम सहरमा हुने येशूको जन्म मीका ५:२-५ मत्ती २:१-६
दाऊदको वंशको राजा हुने / बालक येशू जन्मने २ शमूएल ७:१२-१३; यशैया ९:६-७; यर्मिया २३:५; ३०:९ मत्ती १:१; लूका १:३२; प्रेरित १३:२२-२३; लूका २:११
कुमारीबाट हुने येशूको जन्म यशैया ७:१३-१४ मत्ती १:१८-२३; लूका १:२६-३५
राजाहरूले येशूकहाँ उपहार ल्याउने र दण्डवत्‌ गर्ने भजनसंग्रह ७२:१०-११ मत्ती २:१-११
अब्राह्म र इसहाकको वंशबाट येशू जन्मने उत्पत्ति १७:७-८, १९; २१:१२; २६:२-४ मत्ती १:१, १७; गलाती ३:१६, २९; हिब्रू २:१६, ११:१७-१९; रोमी ९:७
याकूबको वंश / याकूबबाट एउटा तारा उदाउने उत्पत्ति २८:१३-१४; गन्ती २४:१७, १९ मत्ती १:२; लूका १:३३; ३:२३-३८
येशू पहिलो जेठो छोरो हुने र पवित्र ठहराइएको हुने प्रस्थान १३:२; गन्ती ३:१३; ८:१७ लूका २:७, २३
यिशैको ठुटोबाट पालुवा निस्कने यशैया ११:१-२ मत्ती १:६; प्रेरित १३:२२-२३
बालबालिकाहरूको नरसंहार (हत्या) यर्मिया ३१:१५ मत्ती २:१६-१८
अनन्त अस्तित्व हुने मीका ५:२ यूहन्ना १:१, ४; ८:५८; कलस्सी १:१५-१९

२. येशूको जीवन र सेवाकार्य सम्बन्धी अगमवाणी हरू
(Jesus' Life and Ministry)

अगमवाणी  (Prophecy) पुरानो करारका सन्दर्भहरू (Old Testament References) नयाँ करारको पूरा हुनु (New Testament Fulfillment)
येशूलाइ मिश्रबाट बोलाइने होशे ११:१ मत्ती २:१३-१५, १९-२१
येशू आफ्नै दाजुभाइहरूद्वारा अस्वीकृत हुने भजनसंग्रह ६९:८ यूहन्ना ७:३-५
शासकहरू येशूको विरुद्धमा सल्लाह गर्ने भजनसंग्रह २:१-२ मत्ती १२:१४; २६:३-४, ४७; लूका २३:११-१२
येशू कुनाको मुख्य ढुङ्गाको रूपमा अस्वीकृत हुने भजनसंग्रह ११८:२२-२३ मत्ती २१:४२
येशू मन्दिरमा प्रवेश गर्ने मलाकी ३:१; हाग्गै २:७, ९ मत्ती २१:१२-१६; मर्कूस ११:११; लूका २:२५-४७; १९:४५-४७
आफ्ना प्रजा नभएकाहरूलाई बोलाउने यशैया ५५:४-५; होशे २:२३ मत्ती २१:१२-१६; रोमी ९:२३-२६
येशू गधाको बच्चामा चढेर यरूशलेममा राजा भई आउने जकारिया ९:९ मर्कूस ११:१-१०; मत्ती २१:१-५; लूका १९:२८-३८; यूहन्ना १२:१४-१५
यूहूदीहरूका लागि "ठक्कर खाने ढुङ्गा" बन्ने यशैया ८:१४ रोमी ९:३१-३३; १ पत्रुस २:७-८
उहाँको आगमनमा बहिराले सुन्ने र अन्धाले देख्ने यशैया २९:१८; ३५:५ मत्ती ११:५; मर्कूस ७:३७; लूका ७:१९-२२; यूहन्ना ९:३९
येशू यूहूदीहरूलाई गरिएका प्रतिज्ञा पूरा गर्ने र अन्यजातिहरूका लागि ज्योति बन्ने यशैया ४२:६; ४९:६ लूका २:२५-३२; प्रेरित २६:२३
नयाँ अनन्त करार यर्मिया ३१:३१-३४; ३२:३७-४०; ५०:५ लूका २२:१५-२०; हिब्रू १०:१५-२०; मत्ती २६:२७-२९; १ कोरिन्थी ११:२५; हिब्रू ८:८-१२
येशू मोशाजस्तै अगमवक्ता बन्ने, परमेश्वरका वचनहरू बोल्ने व्यवस्था १८:१५, १८-१९ मत्ती २१:११; लूका ७:१६; २४:१९; यूहन्ना ६:१४; ७:४०; प्रेरित ३:१८-२२
येशूलाइ कारणबिना घृणा गरिने भजनसंग्रह ३५:१९; ६९:४ यूहन्ना १५:२४-२५
परमेश्वरको इच्छा पूरा गर्न आउने भजनसंग्रह ४०:७-८ मत्ती २६:३९; हिब्रू १०:५-९
परमेश्वरद्वारा अभिषेक गरिएको भजनसंग्रह ४५:६-७ हिब्रू १:८, ९
परमेश्वरको घरको निम्ति ठूलो उत्साह भएको भजनसंग्रह ६९:९ यूहन्ना २:१७
गरिब र दीनदुःखीहरूको हेरचाह गर्ने भजनसंग्रह ७२:१२-१४ लूका ७:२२
लुकेका अर्थसहित दृष्टान्तहरूमा बोल्ने भजनसंग्रह ७८:२ मत्ती १३:१०-१६, ३४-३५; लूका ८:१०
आफ्ना शत्रुहरूको निम्ति प्रार्थना गर्ने भजनसंग्रह १०९:४ मत्ती ५:४४; लूका २३:३४
मलकीकिदेवको श्रेणीको पुजारी बन्ने भजनसंग्रह ११०:४ हिब्रू ५:१-६; ६:२०; ७:१५-१७
मानिसहरूको हृदय कठोर हुने यशैया ६:९-१० मत्ती १३:१३-१५; यूहन्ना १२:३७-४०; प्रेरित २८:२४-२७
जबूलुन, नप्ताली र गालीलमा उहाँको मन्त्रालय हुने यशैया ९:१-२ मत्ती ४:१२-१६
शासन येशूको काँधमा हुने यशैया ९:६ मत्ती २८:१८; १ कोरिन्थी १५:२४-२५
प्रभुको आगमनको निम्ति बाटो तयार पार्ने कोही हुने यशैया ४०:३-५ मत्ती ३:३; मर्कूस १:३; लूका ३:३-५; यूहन्ना १:२३
प्रभुको आत्मा येशूमाथि बास गर्ने यशैया ११:२; ४२:१; ६१:१-२ मत्ती ३:१६; मर्कूस १:१०; लूका ३:२२, ४:१८; यूहन्ना १:३२, ३:३४; प्रेरित १०:३८
येशूले चङ्गाइ गर्ने र उद्धारकर्ता हुने, चमत्कारहरू गर्ने यशैया ३५:४-६ मत्ती ९:३०; ११:४-६; १२:२२; २०:३४; २१:१४; मर्कूस ७:३२-३५; यूहन्ना ९:१-७; ११:४७
भेडाको हेरचाह गर्ने गोठालो बन्ने यशैया ४०:१०-११ यूहन्ना १०:११; हिब्रू १३:२०; १ पत्रुस २:२५
परमेश्वरको सेवक बन्ने यशैया ४२:१-४ मत्ती १२:१६-२१
सियोनबाट उद्धारकर्ता निस्कने यशैया ५९:१६-२० रोमी ११:२६-२७
जातिहरू प्रभुको ज्योतिमा हिँड्ने यशैया ६०:१-३ मत्ती ४:१६; लूका २:३२; यूहन्ना १२:४६
बन्दीहरूलाई छुटकाराको प्रचार गर्न अभिषेक गरिएको / आत्मा खन्याइने यशैया ६१:१-२; योएल २:२८-३२ लूका ४:१६-२१; प्रेरित १०:३८; प्रेरित २:१६-२३
दाऊदको घर पुनर्स्थापना हुने आमोस ९:११-१२ प्रेरित १५:१६-१८
परमेश्वर आफ्ना जनहरूको बीचमा बास गर्नुहुने जकारिया २:१०-१३ यूहन्ना १:१४; प्रकाश २१:३
नयाँ पुरोहित वर्ग स्थापना हुने जकारिया ३:८ १ पत्रुस २:५, ९; प्रकाश १:६; ५:१०
येशूको अघि बाटो तयार पार्न दूत पठाइने मलाकी ३:१ मत्ती ११:१०; मर्कूस १:२-४, ७; लूका ७:२७-२८
प्रभुको दिन अघि अगमवक्ता पठाइने मलाकी ४:५-६ मत्ती ११:१३-१४; मर्कूस ९:११-१३; लूका १:१७; ७:२७-२८

३. येशूको मृत्यु र पुनरुत्थानसम्बन्धी अगमवाणीहरू
(Jesus' Death and Resurrection)

अगमवाणी (Prophecy) पुरानो करारका सन्दर्भहरू (Old Testament References) नयाँ करारको पूरा हुनु (New Testament Fulfillment)
येशू निस्तार चाडको थुमा बन्ने, कुनै हाड नभाचिने प्रस्थान १२:४६; गन्ती ९:१२; भजनसंग्रह ३४:२० यूहन्ना १९:३१-३६
हाम्रो सरापको निम्ति रूखमा झुन्ड्याइने व्यवस्था २१:२३ गलाती ३:१३
मृत्युदण्डको बेला तिर्खाउने भजनसंग्रह २२:१५ यूहन्ना १९:२८
झूटा साक्षीहरूद्वारा दोषी ठहराइने भजनसंग्रह २७:१२; ३५:११ मत्ती २६:६०; मर्कूस १४:५५-६१
टाउकोमा प्रहार गरिने मीका ५:१ मत्ती २७:३०
हात र खुट्टा छेडिने भजनसंग्रह २२:१६; जकारिया १२:१० मत्ती २७:३५; यूहन्ना १९:१८, ३४-३७; २०:२५-२९
सैनिकहरूले उहाँको कोटको निम्ति चिट्ठा हाल्ने भजनसंग्रह २२:१८ यूहन्ना १९:२३-२४; मत्ती २७:३५; मर्कूस १५:२४; लूका २३:३४
पित्त र सिरका पिउन दिइने भजनसंग्रह ६९:२०-२२ मत्ती २७:३४, ४८; मर्कूस १५:२३, ३६; लूका २३:३६; यूहन्ना १९:२९
कुटपिट गरिने र थुथुइने यशैया ५०:६ मत्ती २६:६७; २७:२६-३०; मर्कूस १४:६५; १५:१५-१९; लूका २२:६३-६५; यूहन्ना १९:१
मित्रद्वारा धोका दिइने तथा घृणा र अस्वीकार गरिने भजनसंग्रह ४१:९; ५५:१२-१४; यशैया ५३:२-३ मत्ती २६:१४-१६, २३, ४७-५०; लूका २२:१९-२३, ४८; यूहन्ना १३:१८-३०; १८:२-५; लूका १७:२५; २३:१८
आरोप लगाइएर सताइए तापनि मुख नखोल्ने यशैया ५३:७ मत्ती २७:१२; लूका २३:९; मत्ती २६:६२-६३; २७:१४; मर्कूस १४:६१; १५:५; यूहन्ना १९:९
आफ्नो आत्मा परमेश्वरको हातमा सुम्पने भजनसंग्रह ३१:५ लूका २३:४६
धनीको चिहानमा गाडिने यशैया ५३:९ मत्ती २७:५७-६०
अपराधीहरूसँगै गनिने (क्रूसमा टाँगिने) यशैया ५३:१२ मत्ती २७:३८; मर्कूस १५:२७-२८; लूका २२:३७; २३:३२-३३
३० चाँदीका सिक्काले कुम्हालेको खेत किन्ने जकारिया ११:१२-१३ मत्ती २७:३, ६-१०
३० चाँदीका सिक्कामा बेचिने जकारिया ११:१२ मत्ती २६:१४-१५
निस्तार चाडको नर थुमा, निष्कलंक, मारिने र रगतद्वारा न्यायबाट बचाइने प्रस्थान १२:१-११; यशैया ५३:७ यूहन्ना १:२९-३६; १ कोरिन्थी ५:७-८; १ पत्रुस १:१८-१९; प्रकाश ५:६-१३; ७:१४; २१:२२-२७; २२:१-४
मोशाले सर्प उचालेझैँ उचाइने गन्ती २१:८-९ यूहन्ना ३:१४-१५
मृत्युबाट जीवित पारिने (पुनरुत्थान हुने) भजनसंग्रह १६:८-११ लूका २४:६-८; यूहन्ना २०; प्रेरित १:३; २:३२; १३:३४-३७; २ तिमोथी २:८
पुनरुत्थानद्वारा मृत्युलाई विजय गर्ने भजनसंग्रह १६:८-११; ४९:१५; ८६:१३ प्रेरित २:२४-३६; १३:३०-३९; १ कोरिन्थी १५:३-४
परमेश्वरद्वारा त्याग् गरिएको अनुभव गर्ने भजनसंग्रह २२:१ मत्ती २७:४६; मर्कूस १५:३४
धेरैजणाद्वारा उपहास र अपमान गरिने भजनसंग्रह २२:७-८, १७ मत्ती २७:३१, ३९-४३; मर्कूस १५:२९-३२; लूका २३:३५-३९
मित्रहरू टाढा उभिने भजनसंग्रह ३८:११; ८८:१८ मत्ती २६:५६-५८; २७:५५; मर्कूस १५:४०; लूका २३:४९
माथि उचाइने (स्वर्गमा आरोहण हुने) भजनसंग्रह ६८:१८ लूका २४:५१; प्रेरित १:९; एफिसी ४:८
अरूका निन्दाहरू उहाँमाथि पर्ने भजनसंग्रह ६९:९ रोमी १५:३
यूहूदाको स्थान अर्कोले लिने / पुत्र दिइने भजनसंग्रह १०९:७-८; यशैया ९:६ प्रेरित १:१६-२०; यूहन्ना ३:१६; रोमी ८:३२
विजयमा मृत्युलाई निमट्ने यशैया २५:८ १ कोरिन्थी १५:५४-५७
दुर्व्यवहार सहने, मुस्किलले चिनिने यशैया ५२:१४ हिब्रू ५:८; १ पत्रुस २:२१
हाम्रा शोकहरू बोक्ने र पीडाहरू सहने यशैया ५३:४-५ मत्ती ८:१७; रोमी ५:६-८
हाम्रा अपराधहरूको निम्ति घाइते पारिने यशैया ५३:५ १ कोरिन्थी १५:३; २ कोरिन्थी ५:२१; १ पत्रुस ३:१८
वलि चढाउन लगिने थुमाझैँ लगिने यशैया ५३:७ यूहन्ना १:२९, ३६; प्रेरित ८:२८-३५; १ पत्रुस १:१९; प्रकाश ५:६
पापरहित र छलकपट नभएको हुने यशैया ५३:९ १ पत्रुस २:२२
अपराधीहरूको निम्ति मध्यस्थता गर्ने यशैया ५३:१२ लूका २३:३४
पापको निम्ति बलिदान बनाइने यशैया ५३:१०, ११ प्रेरित १०:४३; १३:३८-३९; रोमी ३:२१-२६; एफिसी १:७; १ यूहन्ना २:२
यरूशलेमको पर्खाल पुनर्निर्माण भएपछि र मन्दिर नाश हुनुअघि काटिने दानियल ९:२४-२६; जकारिया ९:९ मत्ती २१:१-५; २४:१-२; लूका १९:३७-३८; यूहन्ना १२:१३-१५
उहाँको शरीर छेडिने जकारिया १२:१० यूहन्ना १९:३४-३७
गोठालो प्रहार गरिने, भेडाहरू तितरबितर हुने जकारिया १३:६-७ मत्ती २६:३१, ५६; मर्कूस १४:२७; यूहन्ना १६:३२