विश्वासबाट नबहकिउँ || Nepali Christian Sermon हिब्रू 2:1-3 || Ps. Pabitra M. Bhandari



विश्वासबाट नबहकिउँ

हिब्रू2:1-3

1यसकारण जे सुनेका छौं त्‍यसमाथि हामीले अझ बढ़ी ध्‍यान दिनुपर्छ, नत्रता हामी त्‍यसबाट बहकिएर जानेछौं। 2यदि स्‍वर्गदूतहरूले घोषणा गरेको सन्‍देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्‍ति उचित दण्‍ड दिइयो भने, 3तब हामीले यति महान्‌ मुक्तिको वास्‍ता राखेनौं भने हामी कसरी उम्‍कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्‍नेहरूद्वारा हाम्रा निम्‍ति पक्‍का साबित गरियो।