नयाँ वर्षको लागी नयाँ बाटो- A Sermon by Ps. Pabitra Mani Bhandari
May 14, 2025
यशैया 43:18-20
'“बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्यालहरू र लाटोकोसेराहरूले मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्छु, '
Tags

Pabitra M. Bhandari,
M.Div, ThM (Torch Trinity University)
PhD (GIT, Yonsei University)
Pastor, Juan Nepal Church, Incheon;
Adjunct Professor at Gangseo University, Seoul, South Korea
Lecturer at Nepali International Theological Seminary