सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो । किनकी हामीले नता यस संसारमा केही ल्यायाैं न यहाँ बाट केही लैजान नै सक्छाैं ।
जुआन नेपाली संगती
July 10, 2016
Pastor, Pabitra Mani Bhandari
साधु सुन्दर सिंह: क्रुसको बाटोमा हिँड्ने साधुको जीवनकथा विरोध र सतावट सबै ख्रीष्टियान…
Verses to Remember
हिब्रू 4:12
किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
मत्ती 4:4
तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।”