ईसाई मण्डली इतिहासको समय रेखा

 

प्रारम्भिक मण्डली देखी ईसाई साम्राज्य सम्म (इ.सं. 0-590) मण्डली इतिहासको समय रेखा भाग 1 || Church History Timeline in Nepali Part-1 Early Church to Christian Empire

Disclaimer: यस लेखमा दिइएको मण्डली इतिहासको समय रेखा तयार गर्न मुख्य रूपमा https://christianhistoryinstitute.org/ मा उपलब्ध जानकारीहरू प्रयोग गरि अन्य श्रोतहरू पनि प्रयोग गरेर परिमार्जन गरिएको छ। कतिपय इतिहासका मितिहरू विद्वानहरूको धारणा अनुसार केही फरक पर्न सक्ने भएकोले सो ध्यानमा राखेर अध्ययन गर्न हुन अनुरोध गरिन्छ।

येशू तथा प्रेरितहरूको समय

प्रारम्भिक मण्डलीको समय

ईसाई साम्राज्यको सुरुवात

 

येशू तथा प्रेरितहरूको समय

वर्ष

मुख्य ऐतिहासिक घटनाहरू

इ.पु. 6 or 3

येशूको जन्म लूका 2:1-20 (येशूको समयको भएको जनगणनालाई आधार मान्दा)

25or28

येशूको बप्तिस्मा

येशूको सेवाकाइको सुरूवात

30 or 33

ख्रीष्टको मृत्यु, पुनरुत्थान तथा स्वर्ग प्रस्थान

पेन्टिकोसको दिनमा पवित्र आत्माको आगमन

35

स्तिफनस शहीद भएका

पावलले येशूमा विश्वास गरेका प्रेरित 9:1-22

46

पावलले आफ्नो सेवाकाइको यात्राहरू प्रारम्भ गरेका प्रेरित 11:26-30

42-45

याकूबको पत्र लेखिएको

48

येरूशलेमको परिषद्  प्रेरित 15:1-29

पावलले गलातीहरूलाई पत्र लेखेका

49

येहुदीहरू रोमबाट निकालिएका

55-68

सम्म पावलले विभिन्न मण्डली स्थापना गर्ने तथा

मण्डलीलाई पत्रहरू लेखेका थिए। यी पत्रहरू बाइबलमा समावेश गरिएका छन्।

64

रोम शहरको आगलागी

सम्राट नेरोद्वारा सतावट सुरू

65-68

पत्रुस र पावलको मृत्यु

 

प्रारम्भिक मण्डलीको समय

यो समयमा मण्डलीले मुख्य गरी दुई समस्याहरूलाई सामना गरेर अघि बढेको पाउँछौः पहिलो झूटो शिक्षाको प्रतिवाद गर्नु परेको थियो भने दोस्रो, सतावटमा विश्वासीहरूले आफ्नो ज्यान जोगाउँदै प्रभुको राज्यको कार्य अघि बढाएका थिए। त्यस समयका अगुवाहरूले गरेको संघर्षले त्रीएक परमेश्वर, येशूको व्यक्तित्व, पवित्र आत्मा आदिको बारेमा सहि धारणाहरू तयार गरि सधैँको निम्ति ईश्वरशास्त्रिय जग बसालेका थिए।  यही समयमा नै बाइबल धर्मशास्त्रका 66 वटा पुस्तकहरूको आधिकारिकता घोषणा गरिएको थियो।

वर्ष

मुख्य ऐतिहासिक घटनाहरू

इ.सं. 70

सम्राट Titus तितस द्वारा येरूसलेम ध्वस्त पारिएको

110

एन्टिओखका इग्नेसियस सहिद भएका

150

ईसाई विश्वासको वकालत गर्दै जस्टिन मार्टिनले पहिलो एपोलोजि लेखेका

155

पोलिकार्प सहिद भएका

172

आफ्नो अगमवाणी पनि परमेश्वरबाट प्रेरित भएको र धर्मशास्त्र सरह छ भन्ने शिक्षा दिने मोनेटिस् जुटो शिक्षाको सुरु भएको

64

इरेनियस ले झूटो शिक्षाको बिरूद्ध भन्ने पुस्तक लेखेका

196

टर्टुलयनले आफ्नो लेखहरूलेख्न सुरूगरेका

215

ओरिगन आफ्नो लेखन सुरु गरेका

230

अहिले सम्म जानकारीमा आए सम्मको पहिलो मण्डली भवनको निर्माण भएको

248

Cyprian साइप्रिएन सम्पूर्ण मण्डलीको बिशप चुनिएका

250

Decius डेसियसले सम्पूर्ण साम्राज्य भरि सतावट सुरूगरेका

270

Anthony एन्थोनिले एकान्तको जीवन सुरूगरेका

303

Diocletian डायोक्लेसियनको मुनि महा सतावट सुरूभएको

 

ईसाई साम्राज्यको सुरूवात

यो समयमा मण्डलीले मुख्य गरी दुई समस्याहरूलाई सामना गरेर अघि बढेको पाउँछौ : पहिलो झूटो शिक्षाको प्रतिवाद गर्नु परेको थियो भने; दोस्रो, सतावटमा विश्वासीहरूले आफ्नो ज्यान जोगाउँदै प्रभुको राज्यको कार्य अघि बढाएका थिए। त्यस समयका अगुवाहरूले गरेको संघर्षले त्रीएक परमेश्वर, येशूको व्यक्तित्व, पवित्र आत्मा आदिको बारेमा सहि धारणाहरू तयार गरि सधैँको निम्ति ईश्वरशास्त्रिय जग बसालेका थिए।  यही समयमा नै बाइबल धर्मशास्त्रका 66 वटा पुस्तकहरूको आधिकारिकता घोषणा गरिएको थियो।

वर्ष

मुख्य ऐतिहासिक घटनाहरू

इ.सं. 70

सम्राट Titus तितस द्वारा येरूसलेम ध्वस्त पारिएको

110

एन्टिओखका इग्नेसियस सहिद भएका

150

ईसाई विश्वासको वकालत गर्दै जस्टिन मार्टिनले पहिलो एपोलोजि लेखेका

155

पोलिकार्प सहिद भएका

172

आफ्नो अगमवाणी पनि परमेश्वरबाट प्रेरित भएको र धर्मशास्त्र सरह छ भन्ने शिक्षा दिने मोनेटिस् जुटो शिक्षाको सुरु भएको

64

इरेनियस ले झूटो शिक्षाको बिरूद्ध भन्ने पुस्तक लेखेका

196

टर्टुलयनले आफ्नो लेखहरूलेख्न सुरूगरेका

215

ओरिगन आफ्नो लेखन सुरु गरेका

230

अहिले सम्म जानकारीमा आए सम्मको पहिलो मण्डली भवनको निर्माण भएको

248

Cyprian साइप्रिएन सम्पूर्ण मण्डलीको बिशप चुनिएका

250

Decius डेसियसले सम्पूर्ण साम्राज्य भरि सतावट सुरूगरेका

270

Anthony एन्थोनिले एकान्तको जीवन सुरूगरेका

303

Diocletian डायोक्लेसियनको मुनि महा सतावट सुरूभएको