Top Ad 728x90

,

// के मोशाको जीवन सफल जीवन थियो ? // Dr. Pabitra Mani Bhandari // #FHM's...




व्यवस्था 34:5-7
5तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। 6मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन। 7मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन।

0 comments:

Post a Comment

Top Ad 728x90