बाइबल भित्र "को भन्दा को कम" ( Record Breaking characters in the Bible)



बाइबल भित्र भएका "को भन्दा को कम" व्यक्तित्वहरु ( Record Breaking characters in the Bible)

सबै भन्दा पहिलो- उत्पत्ति २ः७- आदम

सबै भन्दा बुढो - मेथुशेलह - उत्पत्ती ५:२७

सबै भन्दा बलियो - सिमसोन - न्यायकर्ता १६:३

सबै भन्दा वुद्धिमान - सोलोमोन - १ राजाहरू ३ः १०-१२

सबै भन्दा धनि - सोलोमोन - १ राजाहरू १०:२३

सबै भन्दा नाठो - सोलोमोन - १ राजा ११:३

सबै भन्दा अग्लो - गोलियात - १ समुएल १७ :४

सबै भन्दा होचो - जकै - लुका १९:१-२

सबै भन्दा मोटो - एग्लोन - न्यायर्कता १२:३

सबै भन्दा नम्र - मोसा - गन्ति १२:३

सबै भन्दा दुष्ट - मनश्शे - २इतिहास ३३:१-२

सबै भन्दा छिटो - आहेल - २ समुएल २:१८


यि सबै तथ्यहरु रोचकताको लागि मात्र दिइएका हुन । कुनै पनि व्यक्तित्वहरुलाई एक अंकासँग तुलना गर्न र राम्रो खराबको न्याय गर्न बनाइएको होइन ।