१ र २ शमुयल (Old Testament Bible study -9)

१ र २ शमुयल

१ र २ शमुएलको परिचय
लेखक
लेखकः शमुएल, तर पनि १ र २ पुरै पुस्तक लेख्न शमुएललाइ असम्भव छ । 
शमुएलको मृत्यु २५ अध्यायमा लेखिएको छ । 
१ शमुएल 10.25-
तब शमूएलले मानिसहरूलाई राजाका कामकाजको विषयमा बताइदिए, र तिनले त्‍यो एउटा कागतमा लेखेर परमप्रभुको सामुन्‍ने राखिदिए। त्‍यसपछि तिनले मानिसहरूलाई आ-आफ्‍नो घर जान बिदा गरे।

तलको स्लाइडमा क्लिक गरी अध्ययन गर्नुहोस्