
मुख्य शिक्षाः
परमेश्वर आफ्नो प्रतिज्ञालाइ कहिल्यै बिर्सनु हुँदैन
परमेश्वरले आफ्नो प्रतिज्ञा कुनै पनि अवस्थामा पुरा गर्नु हुन्छ ।
परमेश्वर पवित्र हुनुहुन्छ, उहाँका आराधकहरूले पवित्रतामा उहाँको सामु आउनुपर्छ ।
परमेश्वरको आज्ञा पालन गर्नेहरूलाइ परमेश्वरले आशिष् दिनुहुन्छ