लेविको पुस्तकको परिचय- Bible study -3 (Book of Leviticus in Nepali)


लेविको पुस्तक


लेवि भन्नाले पुजाहारीको खलक (लेविको वंस/परिवार) भन्ने बुझिन्छ ।
लेखकः मोसा, 1440-1400 BC तिर दिइएको वचनहरू हुन् । 
पुजाहारीहरूको जिम्मेवारी तथा कामहरूको बारेमा लेखिएको पुस्तकहोः पुजाहारीको योग्यता, बलिदानहरू, चाढ तथा विषेश दिनहरू, आदि

अध्ययनको लागि तलको स्लाइडमा क्लिक गर्नुहोस