पुरानो करार बाइबल अध्ययन 1 - उत्पत्तिको पुस्तक

पुरानो करार बाइबल अध्ययन 1 

1 तिमोथी 3: 16-17 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌। 2 पत्रुस 1: 21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

उत्पत्तीको पुस्तको अध्ययन

बाइबल अध्ययन पाठ पावर पोइन्टको लागि लगातार तलको स्लाइडमा क्लिक गर्नुहोस् 

Read More