साँचो विश्वासी -Nepali Christian- वचन | #Nepalichristiansermon | #Nepalichurch

साँचो विश्वासी -Nepali Christian- वचन


तीतस 1:15-16

 15शुद्धहरूलाई सबै थोक शुद्धै हुन्‍छन्, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्‍ट भएका हुन्‍छन्‌। 16तिनीहरू परमेश्‍वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्‍ना कामद्वारा उहाँलाई इन्‍कार गर्दछन्‌। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्‍छन्, र कुनै पनि असल कामको निम्‍ति योग्‍यका हुँदैनन्‌।