परमेश्वरको लागि भाइरल बनाैं Nepali Christian Sermon वचन

परमेश्वरको लागि भाइरल बनाैं Nepali Christian Sermon वचन




फिलेमोन 4-7

4मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्‍मरण गर्दछु तब म मेरा परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु, 5किनकि प्रभु येशूमाथिको तिम्रो विश्‍वासको विषयमा र सन्‍तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्‍दछु। 6म प्रार्थना गर्दछु कि तिम्रो विश्‍वासको सहभागिताले ख्रीष्‍टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्‌। 7मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्‍द र सान्‍त्‍वना पाएको छु, किनकि तिमीद्वारा सन्‍तहरूका हृदय फेरि ताजा भएका छन्‌।