हनोकःजिउँदै स्वर्ग उचालिएका व्यक्ति
Pabitra M. Bhandari
November 21, 2021
Pabitra M. Bhandari
जयमशिह, मेरो नाम पवित्र म. भण्डारी हो। मेरो जन्म एक हिन्दु परिवारमा नेपालको कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो भने, मेरो कलेजको पढाइको क्रममा मात्रै मैले प्रभुलाइ चिनेको हुँ।
मेरो बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू भएको भए ता पनि प्रभुले द.कोरिया गएर उच्च शिक्षा अध्ययन गर्ने अवसर दिनुभयो। मैले मेरो MDiv, /र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयमा पुरा गरेको हुँ भने PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयमा भएको हो।
हाल म जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गर्दैछु भने विभिन्न बाइबल कलेजमा पनि केहि कक्षाहरू पढाउने गरेको छु।
यस साइटबाट मैले नेपाली विश्वासीहरूो आत्मिक वृद्धिको निम्ति विभिन्न सामाग्रि उपलब्ध गराउने प्रयास गरेको छु । आसा छ विभिन्न माध्यमहरू द्वारा परमेश्वरले हामी सबै जानालाइ आत्मिकिरूपमा बलियो पार्दै लानुहुनेछ। धन्यवाद।
I, pastor Pabitra M. Bhandari, am from Nepal, a country known for the Himalayas.
My theological journey began from a small seminary in Nepal (formerly called Kathmandu Bible College and Theological Seminary). I did my M.Div and Th.M from Torch Trinity Graduate University, Seoul. My doctoral studies in Theology was done in Global Institute of Theology, Yonsei University, Korea.
Follow us on