याकूब 5:16- Inspiration



परमेश्वरले हाम्रो न्याय व्यक्तिगत रूपमा गर्नुहुने भए पनि, हाम्रो विश्वासको अभ्यास एक्लै गर्न असम्भव छ। त्यसैले यस संसारमा रहुन्जेल र हामीले एक अर्कालाइ परमेश्वरले गर्नुहुने न्यायको निम्ति विभिन्न रूपले सहायता गर्न सक्दछाैं र गर्नु पर्दछ।  

'यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ। '

याकूब 5:16