इतिहासका पुस्तकहरू तथा यहोशूको पुस्तक (Old Testament Bible Study-6)

इतिहासका पुस्तकहरू तथा यहोशूको पुस्तक 

यहोशू; न्यायकर्ता; रूथ; १,२ शामुएल; १,२ राजाहरू; १,२ इतिहाँस; एज्रा; नेहेम्याह; र एस्तर
यि पुस्तकहरूले करिब ८०० वर्ष सम्मको इतिहाँसलाइ समेटेका छन् । 
यि पुस्तकहरूले इस्रायल देशको इतिहाँसको बारेमा लेख्दछन् । 
यि पुस्तकहरूले प्रभु येशू ख्रिष्टको आवश्यकता देखाउँदछन् र हामीलाइ उहाँको आगवनको तयारी गराउँदछन् । 

अध्ययनको लागि स्लाइडमा क्लिक गर्नुहोस्