न्यायकर्ताको पुस्तक (Old Testament Bible Study-7)

न्यायकर्ताको पुस्तक


लेखकः शमुएल भनेर मानिन्छ (१ इतिहाँस २९:२९,३०)
दाऊद राजाको राज्‍यका घटनाहरू सुरुदेखि आखिरीसम्‍म, तिनको राज्‍यका पूरा-पूरा वर्णन, र तिनका वीरताका कामहरू, र तिनी र इस्राएल र संसारका अरू सबै देशमा बितेका घटनाहरू दर्शी शमूएल, अगमवक्ता नातान र दर्शी गादका पुस्‍तकहरूमा लेखिएका छन्‌।

अध्ययनको लागि तलको स्लाइडमा क्लिक गर्नुहोस्