रूथको पुस्तकको परिचय (Old Testament Bible Study-8)

रूथको पुस्तकको परिचय

समयः इ.पू.१००० 
लेखकः कतिले सामुएल भन्दछन् तर सामुएलको मृत्यु दाउद राजा हुनु भन्दा पहिले भएको कारण राजा दाउदको शासनकाल भित्र कुनै पुजाहारी तथा अगमवक्ताले लेखेको हुनु पर्छ । 
शिर्षकः रूथ, पुस्तक भित्रको एक महत्वपूर्ण पात्र हो जो कालान्तरमा दाउद राजाकि हजुर आमा हुन्छिन् मत्ती १:५

अध्ययनको लागि तलको स्लाइडमा क्लिक गर्नुहोस्